यी हुन सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनेहरु [ नामावली सहित ]

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर बगाउँदा सम्पर्कविहीन भएका ३८ जनाको नामावली आएको छ । पहिरोमा अहिलेसम्म दुई जनाको शव भेटिएको र आठ जना घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ । उद्धार र खोजी जारी रहेपनि पहिरोले पुरेकाहरुलाई निकाल्न सकिएको छैन ।सुरक्षाकर्मी, स्थानीयवासीले उद्धार र खोजीको प्रयास गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार बेपत्ता हुनेको सूची यस्तो छ,

१. छविलाल दोङ

२. सोमरानी दोङ

३. धनलक्ष्मी

४. शिरमाया दोङ

५. विवरानी दोङ

६. साहिँली दोङ

७. बिबी लक्ष्मी

८. सानुकान्छा

९. साङलामो दोङ

१०. सोनाम दोङ

११. हिरा भक्ति

१२. जीते झाँक्री

१३. सानुकान्छी दोङ (गर्भवती)

१४. दिन्दुस दोङ

१५. सुरज दोङ

१६. करेसमाई दोङ

१७. च्यामा दोङ

१८. सानु दोङ

१९. टीकामाई दोङ

२०. छिरिङ दोङ

२१. मानबहादुर दोङ

२२. जयबहादुर दोङ

२३. प्रिया दोङ

२४. प्रीति दोङ

२५. कान्छी दोङ

२६. सानुकान्छी दोङ

२७. वाङ्ची लामा दोङ

२८. धनमाया तामाङ दोङ

२९. रेनिस दोङ

३०. मेकमाई दोङ

३१. मिलन दोङ

३२. विमला दोङ

३३. माइला पराङ

३४. प्रकाश दोङ

३५. साइली दोङ

३६. आयुश दोङ

३७ . सुवास तामाङ

३८. टीकामाई दोङ

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७७, शुक्रबार ०९:१६