ए रबि दाइ…

काठमाडौं १९ साउन / नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै नाम बनाएका रबि लामिछानेको नाममा धेरै गीत निस्केका छन्। अहिले पनि फेरि रबि लामिछानेको नाममा नया तिज गीत सार्बजनिक भएको छ।

तिज पर्ब नजिकिने क्रम्म चलिरहदा ए रबि दाइ भन्ने बोलको नेपाली कमेडी तिज गीत सार्बजनिक भएको हो। नेपाल महिला हरुको स्पेसल पर्बका रुपमा लिइने यस पर्ब लाइ लक्षित गर्दै हरेक दिन नया नया गीत सार्बजनिक हुने क्रम चलिरहेको छ।

मारुनी डिजिटल स्टुडियो मा रेकर्ड गरिएको यस गीतलाई श्रीदेवी देबकोटा र हेमराज नेपाली को आवाज मा तयार पारिएको छ। यस गीतको सब्द हिराछबि श्रेस ले लेखेका छन् भने बिस्वास नेपालले संगीत दिएका छन्।

हेर्नुस भिडियोमा

https://www.youtube.com/watch?v=nmQkDb-LXV4

Loading...
प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १०:०९