छोरालाई क्यान्सर भएको थाहा पाएपछि..

काठमाडौँ । क्यान्सर पिडित आफनो छोरालाई बचाउन गंगामाया तामाङले धेरै संघर्ष गरिन् । छोरा सुजन तामाङलाई बोनम्यारो क्यान्सर भएको छ ।

जसको उपचारका लागि ठूलो लागत लाग्ने गंगाले बताइन् ।

१३ वर्षकै उमेरमा नै प्रेम विबाह गरेकी गंगालाई अहिले आएर पतिले धोका दिएर भागेको र छोरालाई क्यान्सर भएको थाहा भए पनि पतिले फर्केर नहेरेको उनले आरोप लगाएकी छिन् ।

गंगाले आँफुलाई घरधनीले समेत घरबाट निकालिदिने धम्की दिएको आरोप लगाइन् ।

Loading...
प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार १७:०५