काठमाडौं / गाइजात्रा पर्व नजिक नजिक आँउदै छ । यो पर्वको अन्य धेरै महत्व छदै छ त्यस माथी ब्यङ्ग र विकृति माथी चोटिलो प्रहार गर्ने काम समेत यो दिन हुने गर्दछ ।
गाइजात्रे भन्दा साथ कमल गाँउलको नाम आँउदा विगत लामो समय देखि उनले गाइजात्रे भिडियो सार्वजनिक गर्दै आएका छन र यो बर्षको लागी पनि उनले आफ्नो भिडियो सार्वजनिक गरेका छन ।
आउनुहोस हेरौं भिडियो
Loading...