आजपनि बढ्यो सुनको भाउ : तोलाको कती पुग्यो ? हेर्नुहोस्

काठमाडौं २५ भाद्र / सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९५ हजार ३ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९५ हजार ९ सय मा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय १० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय १५ रूपियाँमा काराेबार भइरहेकाे छ ।

Loading...
प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०६:४८