बद्री पंगेनी र सिर्जु अधिकारी बीच चल्यो घम्सा घम्सी (भिडियो )

काठमाडौं / चर्चित लोक गायिका सिर्जु अधिकारीको जन्म दिनमा गायक बद्री पंगेनी शुभकामना दिन पुगेका छन।

पंगेनी संगै संगीत कर्मी संघका अधक्ष्य राजेन्द्र कुमार कार्की पनि उक्त ठाउँ पुगेका थिए दोहोरी गायक र गायिका एकै ठाउँ मा भेट भए संगै दुई बिचको दोहोरी पनि चल्यो।

पंगेनी र सिर्जुको दोहोरीले भने अझ प्रेम खुल्न थाल्यो सिर्जुले बाहिर दाई भने पनि गीत भित्र चाहि प्रेमीको शब्दहरु बाहिर देखिएको थियो।

कतै प्रेममा त् छैनन् बद्री र सिर्जु भन्ने शंका गीतमा छ भने बाहिर देख्दा अर्कै भयो।दुई बीचको कुराकानीमै बद्री असाध्दै लजाएका छन खास किन?

हेरौ भिडियो :

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार १६:१२