माया भनेको यस्तो होस्…… ( हेर्नुहोस मनछुने भिडियो )

काठमाडौं / नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा विजय अनुरागीको  ‘दोषि’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विजय अनुरागीको उत्कृष्ट लय शब्द सृर्जनामा रहेको गितमा लोकप्रिय गायक गणेश अधिकारि र देवि विश्वकर्माको स्वरमा सजिएको  छ ।

लोकप्रिय मोडेल आशिर प्रताव जंगको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार  सारिका केसि र आशिर प्रताव जगंको अभिनय देख्न सकिन्छ ।

मोडेल आशिरले निर्देशन गरेको पहिलो म्युजिक भिडियो पनि भयो साथै गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ ।  दिपक गिरिले छायाकन गरेको म्युजिक भिडियो शिव पौडेलले सम्पादन गर्नु भएको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।

Loading...
प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार ०४:२१