यस्तो अवस्थामा भेटिए भाइरल अर्जुन विक [ भिडियो हेर्नुहोस् ]

काठमाडौं ३० भाद्र / एक तस्बिर एकाएक सामाजिक संजालमा भाइरल बन्यो । जुन तस्बिरमा एउटा बाबुले ‌आफ्नाे सानाे छाेरालाई ‌आफैले लगाएकाे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए ।

यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ। र चर्चा र बहस हुन थालेको छ। धेरैले अर्जुनको मेहनत र सन्तानप्रतिको जिम्मेवारीलाई सलाम र सम्मान पनि गरेका छन् । हिजो बिहानसम्म कसैले नचिनेका अर्जुनलाई यति बेला सबैले चिनेका छन् ।

उनै भाइरल अर्जुन बिकले मोडल बर्षा चौलागाइ संग भिडियोमा रोमान्स गरेका छन । अर्जुनले सुनील राईको गीत ”एकांतमा” मा अभिनय गरेका हुन ।

मोडेल बर्षाले अहिले सम्म एक दर्जन बढ़ी भिडियोमा मोडलिंग गरीसकेकी छन । भने केहि समयमैं ठुलो पर्दामा समेत देखिदैछीन ।

Loading...
प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १५:३९