रामजी खाँड र पार्वतीको अभिनयमा ‘साइको घर’

काठमाडौँ – हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा नया तीज गीत “साइको घर” बजारमा आएको छ सिवा पुन मगर “सिवानी” र पार्वती पुन मगरको प्रस्तुतिमा यो गीत बजारमा आएको हो ।

गाउका मौलिक सब्दको समिश्रण गरेर यो गीत बनेको छ पुराना मौलिक तीज गीत हराउदै जाने बेलामा यो गीतले पुरानो र मौलिकपन झल्काउने छ साइको घर गीतलाई बेस्टु क्रियसनको अफिसियल युटुब च्यानलबाट बजारमा पठाइएको छ ।

बिरेन्द्र खड्का “बेस्टु” र सिवा पुन मगर“सिवानी”को स्वरमा रहेको गीतलाई सब्द संगीत पनि बिरेन्द्र खड्का बेस्टुको नै रहेको छ भने यो गीतलाई प्रिज्म रेकडिङ्ग स्टुडियोले रेकड गरेको छ भने सगीत सयोजन कृष्ण बिक “भान्जा” गरेको गीतलाइ श्याम स्वेत रसाइलीले मिक्सिङ्ग गरेका हुन् ।

बिक्रम चौहानको निर्देसन, प्रकाश खडकाको छायांकन र मिलन बिकको सम्पादन रहेको गीत निकै मेहनेत गरेको गायक खड्काले बताएका छन् ।

चर्चित गाएक अनि मोडेल रामजी खाड,पार्वती पुन मगर अनि प्रशान्त परियारको दमदार अभिनय रहेको छ ।

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार ०२:०१