नेपालमा बालिका बला’त्कारीलाई मृ’त्युद’ण्ड दिने कानुन बनाउन समित गठन

काठमाडौं /  संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई ब’ला’त्कार गर्नेलाई मृ’त्युद’न्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृ’त्युद न्डको स,जायको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई ब ला’त्कार गरेर ह त्या गर्नेलाई मृ’त्युद’न्डको स’जाय दिने व्यवस्था गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घ’टनाहरुमा मृ’त्युद’न्ड दिने गरेका समाचार अइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।

Loading...
प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १४:५५