प्रेम सापकोटा”सोनु” को दशै गीत “पिरै मात्र पर्छ” सार्बजनिक

काठमाडौं १५ असोज / हिन्दु नेपालिहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावाली को अवसर पारेर एक पछि अर्को दशै तिहार गीतहरु बजारमा आइरहेका छन।

यसै क्रममा गायक तथा सर्जक प्रेम सापकोटा “सोनु”को बाबू आमा लाई आफ्नै स्वदेश गाउघर मा छोडेर बाध्यता ले प्रदेशियका छोराको मर्मस्पर्शी पिडा बेदनाले भरिभराउ दशै गीत”पिरै मात्र छ”सार्बजनिक भएको छ।उक्त गीतमा गायक सापकोटा ले बिश्वब्यापि रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९)का कारण प्रदेश मा छोरा बिरामी भएको आम्दानी खर्च आउने बाटो रोकिएको दशै मा आफ्नो बुढा बाबू आमा लाई दशै खर्च पठाउन नसक्ने प्रदेशिमा रहेका छोरा को बेदना पिडालाइ यसै गीत मार्फत प्रस्तुत गरेका छन।

सोही गीतमा स्वर,शब्द,संगीत गायक प्रेम सापकोटा “सोनु” आफै ले गरेका छन भने गीत निर्देशन पनि सोयम सापकोटा आफै हुन ।

सागर बिरही ले सम्योजन गरेको गीत लाई सम्पादन प्रकाश धमलाले गरेको छन।गीत मिक्सिङ खड्क बाजुरेली ले गरेको हुन।बेइड सन्देश ले छायांकन गरेको गीत को भिडियो मा सि सि आर पाण्डे,मनरुपा सापकोटा,सालिकराम सापकोटा को अभियान नृत्य हेर्न सकिन्छ।गीत”पिरै मात्र पर्छ”प्रेम सापकोटा ‘सोनु’ नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस:

Loading...
प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ११:४९