विवादपछि पहिलोपटक मिडियामा धरधरी रोइन् दीपाश्री निरौला [भिडियो हेर्नुहोस् ]

काठमाडौं १५ असोज / केहिसमय अगाडि एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिले विवादमा मुछिएकी अभिनेत्री दीपा श्री निरौला लामो समयपछि सार्वजनिक कार्यक्रम र मिडियामा आएकी छिन् ।

अन्तर्वार्ताको क्रममा महानायक राजेश हमाल सँग सम्बन्धित बिषयमा बोल्दा उनी विवादित बन्न पुगेकी हुन् । त्यसपछि सामाजिक सञ्जाल र युट्युबमा दीपा श्री निरौलाको चर्को आलोचना भएको थियो ।

अन्तमा महानायक राजेश हमालले भिडियो मार्फत माफी दिन अनुरोध गरेपछि यस प्रकरण किनारा लागेको हो । लामो समयपछि क्यामेरामा देखिएकी दीपा श्री निरौला वितेका कुराहरु सम्झेेर धरधरी रोएकी छिन् ।

उनको छेवैमा उभिएका अभिनेता दीपकराज गिरीले भने सम्हाल्नेे कोसिस गरेको जस्तो देखिन्छ । भिडियो हेरौ

 

Loading...
प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार ०३:१०