पल, पूजा र आकाश पहिलोपटक एउटै भिडियोमा [हेर्नुहोस्]

काठमाडौँ । पछिल्ला दिनमा चलचित्र तायांकन गर्ने अवस्था छैन । ६ महिनादेखि कोरोना कहरका कारण चलचित्र उद्योग ठप्प बन्दा म्यूजिक भिडियोमा स्टार कलाकारहरु देखिने क्रम बढेको छ ।

यसैबिच चलचित्रका अलावा म्युजिक भिडियोमा समेत लोकप्रियता कमाएका अभिनेता शाह, अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको यो सहकार्य निकै प्रतिक्षित बनेको छ ।

पहिलो पल्ट यि तीनलाई दर्शकले एउटै पर्दामा ुकाले केटा २ु बोलको गीतमा देख्न पाउने भएका छन् । चलचित्रमा औधी रुचाइएका यि ३ स्टार एकसाथ भने पहिलो पटक देखिन लागेका कारण पनि यो गीत प्रतिक्षित बनेको हो ।

उक्त भिडियो शनिबार छायाङ्कन गरिएको छ । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । 

Loading...
प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १५:५८