जन्मिदै अचम्मको हात, जम्मा छन् ३ औंला (भिडियो)

पछील्लो समय अलिकती अनौठो ब्यक्ती वा कला देख्न साथ धेरैको नजरमा पर्छ र भाईरल हुन्छ त्यो कुरा । पछील्लाई समयको ट्रेण्ड पनि होकी आशाक्त असाहयले आफ्नो गुनासो र दु:ख पोखे देश तथा बिदेशमा भएकाले सहयोग गर्छन् भनेर केही साच्चिकै दुखिले सहयोग पाएका छन भने केहीले नभएको दु:ख पनि देखाएर ठगी खाने भाडो बनाएका छन् युटुबको खेतिलाई ।

यस्तैमा हेर्दा अनौठो लाग्छ कि जन्मिदा नभएको हात बिस्तारै पलाउदै आएको छ काभ्रेकी तुलसा कार्किको ।

उनको बिचरा सुन्ने हो र हात फेर्न मिल्छ भन्दा उनको अनुहारअको खुशी हेर्ने हो भने लाग्छ उनले संसार जित्दैछिन् ।

बुढी भएकी आमा स्याहर्दै आएकी तुलसा हात फेरे उनी आफु जस्ताइ अपांग साथीलाई भेटेर सहयोग गर्ने उनको सोचाई छ ।

उनको हात फेर्न बिनय जंग बस्नेतले आफ्नो घर धरौटिमा राखेर पैसा झिक्दैछन् । उनी भन्छन् मैले झिक्ने पैसाले पुग्दैन कि? हेर्नुस् तुलसाको कथा भिडियोमा

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार १८:५६