नआए हुन्थ्यो यो दशैं र तिहार

काठमाडौं ३० असोज / नेपालीहरुको महानचाड बडा दशैं विशेष गीतहरुले यतिबेला सांगीतिक बजारमा चर्चा पाइरहेको बेला गायिका सुजता बस्नेतले दशैं तिहारलाई नियाल्दै मनछुने गीत बजारमा लिएर आएका छन् ।

चर्चित गायिका सुजाता बस्नेत के सी को शब्द, संगीत र स्वरमा रहेको पोहोर साल जस्तै आयो दशैं र तिहार बोलको दशैँ गीतमा आमाले छोरा र छोरी सगको बिछोडले सहनु परेको पिडा ब्यक्त गरिएको छ ।

नआए हुन्थियो यो दशैं र तिहार भन्दै आमाले छोरा छोरी लाइ सम्झिएर जमरा टिपी आसुले धुदै डाको छोडी रोएको देखिन्छ । थप दशैँ गीत भिडियोमा हेर्नसक्नु हुनेछ।

दशैँ गीत भिडियो

 

Loading...
प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार २३:४७