टेलिसिरियल ‘बुहारी’ भाग ३ सार्वजनिक [भिडियो सहित]

काठमाडौं ३० असोज / समाजमा घटेका विभिन्न घटनाहरुलाइ चिर फार गर्दै कतै व्यंग्यत्मक कार्यक्रम त कतै चलचित्र त कतै वेब सिरिजहरु  दैनीक प्रस्तुत भैरहन्छन सामाजिक संजालमा ,दिनमा दर्जनौ भिडियोहरु युटुब मार्फत सार्बजनिक हुन्छ्न यहि भिडमा , सुचना तथा मनोरञ्जनका लागि सार्थक मझेरी टि.भि ,भन्ने मुल नारा सहित बिगत केही महिना देखि हास्य कार्यक्रम तथा विभिन्न साहित्य कार्यक्रमहरु प्रस्तुत गर्दै आयको छ ।

फुच्चेको कमेडी , साहित्य कार्यक्रम मनको मझेरी लगायत अन्य विभिन्न कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको छ यसै सन्धर्बमा ,अहिले समाजमा भयका नारी ह त्या हिंसा लगायत बि भेदलाइ लक्षित गर्दै “बुहारी ” टेलि सिरियल सन्चालन भइरहेको छ , उक्त सिरियलमा विशेष गरि समाजमा र घर भित्र बुहारी प्रती गरिने व्यबहार र  विभेदलाई समेटियको  निर्देसन तथा निर्माता सर्मिला बोगटी बताउनुहुन्छ ।

उक्त सिरियलको लेखन प्रकाश टन्डनको रहेको छ भने यस्मा कलाकारहरु , खुसी घिमिरे , स्वस्तिका सन्जेल , आकृति बोगटी , सर्मिला बोगटी , प्रतीक्षा थापा लगायत अन्य कलाकारहरुको भुमिका रहेको छ ।

यसो त प्रकाश टन्डन वेब सिरिजका लेखन तथा निर्देसन मात्र हैनन साहित्य तर्फ पनि रुचि राख्नुहुन्छ ,कथा कबिता गजल बाचन पनि गर्दै आउनुभयको छ यश अलवा अन्य बिधामा पनि रुचिरहेको बताउनुहुन्छ ।

सम्पादन कक्ष र अन्य हरेक पाइलामा सर्मिला बोगटिको साथ रहेको र भगवान रुपि दर्सकको माया पाइराखेकाले आगामी दिनमा अजै जिम्मेवार र समाजलाइ सकारात्मक दिशा तर्फ धकेल्न तल्लिन रहने चौतारी दैनिक सङ्ग बताउनुभयको छ।उक्त भिडियो सिरियल”सार्थक मझेरी टि.भि” नामक अफिसियल युट्युब च्यानल बाट हेर्न सकिन्छ ।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १३:४३