शान्तिश्री परियारको स्वरमा मनछुने गीत सार्वजनिक [भिडियो हेर्नुहोस्]

गायक गणेश अधिकारीको आवाजमा टिकटकमा निकै हिट ‘जान्छु पियारी’ गितको अफिसिय म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारी र लोकप्रिय गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा रहेको गितमा नविन विश्वकर्मा र रिजन वश्यालको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक गणेश अधिकारीको संगित रचना रहेको छ । नेपालमा खासै रोजगारीका स्रोतहरु नभएका र प्ररदेशीनु पर्ने यथार्थ घटनाको गितमा दर्शाईएको छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा सारिका केसी र रिजन वश्यालको अभिनय देख्न सकिन्छ ।

Loading...
प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार ०६:५३