शिलालेखमा आफ्नो नाम नलेखेको भन्दै उपप्रमुखद्वारा ढुङ्गा प्र’हार (भिडियो सहित)

कैलाली / कैलालीको घोडाघोडी नगरपालिद्धारा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बिबाद सृजना भएको छ । वडा नम्बर ७ को वडा भवन हस्तान्तरण कार्यक्रममा बिबाद सृजना भएको हो ।

उप मेयर प्रेम कुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै बबन्डर मचाएकि हुन् । शिलालेखमा मेयरको नाम समाबेश भएको तर आफ्नो नाम समाबेश नभएको भन्दै सिलालेखमा ढु’ङ्गा प्र’हार गरेकी हुन् ।

नगर सरकार बि’रुद्ध उप प्रमुख प्रेम कुमारी थापाले नाराबासी गर्दे शिलालेखमा ढु’ङ्गा मु’क्का प्र’हार गरेकी हुन् ।

भिडियो यहाँ छ ।

Loading...
प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १२:५६