पुर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ०६ कार्तिक / पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँस्कोटाले आफूलाई काेराेना पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटर मार्फत आज जानकारी दिनुभएकाे हाे ,

उहाँले ट्विटरमा लेख्नुभएकाे छ ।

मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।

Loading...
प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार ०९:५०