कुवेेतमा नेपाली चेलीको ह’त्या

काठमाडौं, ९ कात्तिक । कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँ’टी थि’चेर ह’त्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको श’व भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले ह’त्या गरेको ठहरिएको छ ।

त्यहाँको प्रहरीले ती युवकलाई प’क्राउ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्रेमिका भएको र अर्कै केटासँग हिडेको देखेपछि ह’त्या गरेको बताएका छन् ।

अरब टाइम्सका अनुसार घ,टनाको छानविन प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीको अनूशन्धानबाट उक्त तथ्य पत्ता लगाइएको हो । यद्यपि प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन ।

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार ०९:५३