तस्बिरमा हेर्नुहोस कलाकारहरुको दशैं

काठमाडौं १० कार्तिक / नेपालीहरुको महानपर्व बिजया दशमीको आज मुख्य दशमी पनि सकिएको छ ।

यो बर्ष कोरोना भाइरस महामारी बिचपनि सरकारले जारी गरेको नियमपालना गर्दै दशैं मनाहेका छन् । त्यस्तै यो बर्षको दशैंलाई कलाकारहरुले पनि धुमधामका साथ परिवारसँग रमाइलो गरि मनाएका छन् ।

यतिबेला सामाजिक सञ्जाल टिकाको फोटो र भिडियोले भरिएको छ भन्दा फरक नपर्ला । हेरौ केही कलाकारहरुको दशैं तस्बिर

Loading...
प्रकाशित मिति १० कार्तिक २०७७, सोमबार १२:४२