अलपत्र पर्नु भाको बुवालाइ परिवार सम्म पुर्याउन सक्दो शेयर गरि दिनु होला !

यहि असार १४ गतेका दिन योगीकुटी सङ्कर नगर खानेपानी टेङ्की अगाडी आएर अलपत्र पर्नु भाको बुवा तपाईं हरुको आफ्नै सम्झेर उहाँ लाइ चिन्नु हुने ले आफन्त लाइ जानकारी गराइ दिनुहुन अनुरोध गर्द्छु  ।

तपाइले चिन्नु हुन्छ भने यो (९८४७५९४०२८)  नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ  ।

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार १३:०६