महानायक राजेश हमाल र दुर्गेश थापाको भिडियो सार्वजनिक

नेपाली लोक’दोहोरी क्षेत्रमा सबैको मन मुटु’मा बस्न सफल लोकप्रिय गायिका बिष्णु माझी र अर्का प्र’तिभासाली गायक आर सी सापकोटाले आवाज दिएको बहुप्र’तिक्षित लोकदोहोरी गीत सल्लैको धुप राम्रो ब’जारमा आएको छ।

नेपाली दोहोरी क्षेत्रमै स’र्वाधिक महँगो लगानीमा नि’र्माण भएको गीत अहिले नेपाली लोक दोहोरी बजा’रमा चर्चामा छ। आर सी सापकोटा र सन्दिप अर्यालको प्रस्तु’ति रहेको गीतमा झन्डै १० लाख भन्दा बढीको लागानी म्यु’जिक भिडियोमा देखिन्छ।

गीतमा बिष्णु मा’झीलाई २ लाख पारिश्रमिक दिएर आ’वाज राखिएको हो।महानायक राजेश हमालको बि’शेष भूमिका रहेको उक्त गीतमा दुर्गेश थापा,गरिमा शर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ।अतिथि भूमिकामा चर्चित स’र्जक शिब हमाल समेत दे’खिएका छन।

गीतमा शब्द तथा लय भने रमेश परिया’रको रहेको छ।गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने सम्पा’दन दिपक बिष्टले गरेका हुन्। भिडियो आर सी सा’पकोटा को युटुब मार्फत बजा’रमा आएको छ।-इताजा खबर बाट

हेरौ भिडियो :

Loading...
प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १३:५७