घट्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । आइतबार अमेरिकी डलसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ४१ पैसा तोकिएको छ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७५ पैसा तोकिएको छ ।

Loading...
प्रकाशित मिति १४ मंसिर २०७७, आईतवार ०७:३२