सन्दीपलाई बोलायो अमेरिकी दूतावासले

काठमाडौं / काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो ।

यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।

यो पनि पढ्नुुुहोस्

सन्दिपलाई अमेरिकाले भिसा दिएन

सन्दिपलाई अमेरिकाले भिसा दिएन

Loading...
प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०८:०९