ब्रेकिङ : न्यूरोडमा भीषण आगलागी

कास्की ।  कास्कीको पोखरा महानगरपालिकास्थित न्यूरोडमा भीषण आगलागी भइरहेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन भने आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रहरी, स्थानीयहरु आगो निभाउन खटिरहेका छन् ।

तस्बिर : नेपाल ट्रेन्डिङ

थप   विवरण आउन बाकी

 

Loading...
प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ११:१६