पोखरा / कास्कीको पोखरा महानगरपालिका न्यूरोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएका छन् ।
भाटभाटेनी सुपरमार्केट नजिकैको जोडिएको एस मार्केटमा मंगलबार अपरान्ह आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि ३ वटा दमकल र आधा दर्जन ट्यांकर प्रयोग गरिएकोथियो। आगो निभाउन स्थानीय र सुरक्षाकर्मीहरु खटिएका थिए।
यो पनि पढौ
कास्की । कास्कीको पोखरा महानगरपालिकास्थित न्यूरोडमा भीषण आगलागी भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन भने आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । प्रहरी, स्थानीयहरु आगो निभाउन खटिरहेका छन् ।