अन्ततः विल्सन र रजनी श्रीमान-श्रीमती बने ( भिडियो )

काठमाडौं /हाँस्यव्यांग्य कलाकार विल्सन विक्रम राई र रजनी गुरुङ्ग अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘चौतारीको बाटो’ बोलको गीतको भिडियोमा विल्सन र रजनीले श्रीमान-श्रीमती बनेर अभिनय गरेका छन् ।

ससिता राईको स्वर रहेको गीतमा एयास गिरीको शब्द छ । संगीत रत्न बहादुरले सृजना गरेका छन् । भिडियो

यस गीतको म्युजिक भिडियोलाई विल्सन विक्रम आफैंले निर्देशन गरेका हुन् । भिडियो विल्सनकै तक्मेबुढा डटकम बाट अपलोड गरिएको छ ।

Loading...
प्रकाशित मिति २९ श्रावण २०७६, बुधबार ०८:३९