कतारमा नेपालीमाथि बंगलादेशीले गरे आ-क्रमण, एक जनाकाे ज्यान गयाे, ५ घाइते

काठमाण्डौ – मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सां*घातिक आ*क्रमणमा परि एक जना नेपालीको ज्या*न गएको छ । साथै आ*क्रमणमा परि ५ जना नेपाली नागरिक घा*इते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ ।आ*क्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्या*न गएको राजदूतावासले जनाएको छ । अन्सारीको श*व घ*टनाको आवश्यक अ*नुसन्धान तथा का*नुनी प्रक्रियाका लागि हमाद अस्पतालको श*व गृहमा रहेको राज दूतावासले जानकारी दिएको छ ।

नेपाली नागरिकमाथि किन र कसले आ*क्रमण गर्यो भन्ने कुरा दूतावासले केही जानकारी दिएको छैन ।त्यस्तै आ*क्रमणमा परि घा*इते भएका मध्ये ग*म्भीर अ*वस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आ*ईसीयूमै उ*पचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी ख*तरामुक्त अ*वस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ ।त्यस्तै घ*टनामा घा*इते भई प्रहरीको नि*यन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रि*हा हुनु भएको छ । घा*इतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

मृ*तक र घा*इतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घ*टनामा सं*लग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय का*नुनबमोजिम का*रबाही प्रक्रिया अगाडि बढाएको छ ।

यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भि*डभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आ*ग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा स*तर्कता अपनाउनसमेत दूतावासले आ*ग्रह गरेको छ ।

Loading...
प्रकाशित मिति २९ श्रावण २०७६, बुधबार १८:०२