विप्लव समूह द्वारा वडा अध्यक्षलाई कार्यकक्षमै जुत्ताको माला र मोसो

काठमाडौं ३० साउन / नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले म्यादीमा स्थानीय तहका जनप्रतिनिधिलाई मोसो दलेका छन् ।

विप्लवका कार्यकर्ताले बेनी नगरपालिका वडा २ का अध्यक्ष हिराबहादुर थापालाई मनपरी ढंगले काम गरेको आरोप लगाउँदै  कार्यकक्षमै जुत्ताको माला पहिर्याएर मोसो दलेका हुन् ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार ०८:४०