रमेश उप्रेतीको चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज ( हेर्नुहोस् पूरा फिल्म )

काठमाडौं / नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ युट्युवमा रिलिज हुने भएको छ । बुढासुब्बा डिजिटलले यश चलचित्रलाई बिहिबार दिउँसो २ बजे सार्वजनिक गरेको हो ।

गत वर्ष कात्तिक ९ गते हलमा प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ प्रेमकथामा आधारित द्वन्द्वात्मक चलसिचत्र हो । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारी मुख्य भूमिकामा छन् ।

हेर्नुहोस् पूरा फिल्म :

रमेश उप्रेतीको कम्ब्याक मानिएको यस चलचित्रलाई दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई अर्जुन श्रेष्ठ र किरण उप्रेतीले निर्माण गरेका हुन् ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार ०९:२८