पत्रकार पुडासैनीले नाम लिएका अस्मिता कार्की पक्राउ

काठमाडौं / पत्रकार शालिकराम प्रकरणमा दोषी भएको आरोपमा उनले छोडेको भिडियो सुसाइट नोटका आधारमा अस्मिता कार्कि लाई प्रहरील भर्खरै पक्राउ गरेको छ ।

यस सम्बन्धी विस्तृत विवरण आउँन बाँकी छ ।नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो।

थप विवरण आउन बाकी

Loading...
प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार ११:०१