उदयपुरको गाउँमा जन्मेकी चेलीले महिनाको मासिक तलब २ करोड

काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ स’फ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौ’तामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्या’लीस्थित फेसबुक हे’र्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् ।फेसबुकले सिनियर स’फ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर अर्थात् आजको नेपाली रेट अनुसार २१२६५०५०.१६ दिने गर्छ । उदयपुरस्थित गा’इघाटको लालीगुराँस आवसिय विद्यालयबाट शिक्षा थालेकी उनले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएकी थिइन् ।

बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले सोपछि बेलायतको एक प्रतिष्ठित कलेजमा पुनः छात्रवृत्तिमै पढ्न पाइन् । उनले अमेरिकाकै म्या’साचुसेट्स इन्स्टिच्युट अफ टे’क्नोलोजीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्रा’जुएट पास गरेकी थिइन् ।त्यसपछि बैअबुले फेरि अमेरिकास्थित म्या’सेच्युसेटस् इ’न्स्टिच्युट अफ टे’क्नोलोजी (ए’मआईटी) मा छात्रवृत्तिमै कम्युटर साइन्सबाट सन् २०१३ मा ग्रा’जुएटेड भएकी थिइन् ।सन् २०११ को जुनदेखि अगस्टसम्म उनले मा’इक्रोसफ्टमा ए’क्सप्लोरर इ’न्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् ।

छोरीले फेसबुकमा जा’गिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्या’म्बर राईले खुशि व्यक्त गरेका छन् ।आफ्नाे भाञ्जी फेसबुकको हे’ड्क्वाटरमा नि’युक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चा’म्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् । बै’अबु फेसबुकको हे’ड्क्वाटरमा सि’नियर स’फ्टवेयर इन्जिनियरको रुपमा काम गर्न थालेपछि उनका आमाबाबु, नातागोता र आफन्तहरुमात्र नभएर यो खबर पाउने जोकोही नेपालीहरुले पनि ब’धाई दिइरहेका छन् ।पूर्व नेपाली सैनिक म्या’म्बर राई र अमेरिकन सहयोग नियोग यु’एसएडमा कार्यरत आमा शान्ता राई छोरीको प्र’गतिले निकै खुसी छन् ।

विश्वका २ दशमलव ७ बिलियन भन्दा बढी मानिसहरुले फेसबुक च’लाइरहेको एउटा रि’पोर्टले देखाएको छ । डा’टा अनुसार नेपालमा भने कुल जनसंख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार जनाले फेसबुक च’लाइरहेको देखिन्छ ।

Loading...
प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार १८:३८