बढ्यो विदेशी मुद्राको भाउ : कुन देशको कति हेर्नुहोस् ।

काठमाडौं, ९ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५ पैसा रहेको छ ।


बैंकका अनुसार आज युके पाउण्ड स्टिलिङ एकको खरिददर १६२ रुपैयाँ ७ पैसा र १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।

Loading...
प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार ०६:३३