विमान दुर्घटना , पाइलटसहित दश व्यक्तिको मृ त्यु

जुबा, १९ फागुन – दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दु र्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृ त्यु भएको छ ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दु र्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताउनु भएको छ । उहाँले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृ त्यु भएको जानकारी दिनु भएको छ ।(रासस–एएफपी)

Loading...
प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार ०८:४४