म्यान्मार आ’न्दोलनमा मा’रिएकी १९ वर्षीया युवतीको सपना

बीबीसी । म्यान्मारमा सै’निक कू’वि’रुद्ध भइरहेको प्र’दर्शनका क्रममा गो’ली ला’गेर मा’रिएकी १९ वर्षिया किशोरीको अ’न्त्ये’ष्टिमा बिहीवार मा’न्डलेमा ठूलो भि’ड जम्मा भएको थियो। एन्जल भनेर चि’निने क्या’ल सी’न गो’ली ला’गेर ढ’ल्दा उनको टि’सर्टमा लेखिएको थियो, ‘सबै कुरा ठिक हुनेछ।’ सामाजिक सञ्जालहरूमा उनलाई व्यापक रूपमा श्र’द्धाञ्जली दिइएको छ।

कैयौँले उनलाई हिरो भनेका छन्। गत माघ १९ गते सेनाले सै’निक कू गरेयता म्यान्मारमा सै’निक शा’सनको अ’न्त्य र ब’न्दी नेताहरूको रि’हाइको मा’ग गर्दै ठूला प्र’दर्शनहरू भइरहेका छन्। अहिलेसम्म ५४ जनाभन्दा धेरै प्र’दर्शनकारीहरू मा’रिएको राष्ट्रसङ्घको मा’नव अधिकार कार्यालयले जनाएको छ। बुधवार मात्रै त्यहाँ विभिन्न स्थानमा ३८ जना प्र’दर्शनकारी मा’रिएका थिए।

मृ’तकको स’न्देश भाइरल: राष्ट्रसङ्घको मानव अधिकार उ’च्चायुक्त मि’चेल ब्या’चलेटले सु’रक्षा फौ’जलाई शा’न्तिपूर्ण प्र’दर्शनकारीहरूवि’रुद्ध क्रू’र का’रबाही रो’क्न आग्रह गरेकी छन्। अहिलेसम्म दर्जनौँ देशहरूले म्या’न्मारको हिं’साको नि’न्दा गरेका छन् तर कू’का नेताहरूले त्यसलाई बे’वास्ता गरिरहेका छन्। बिहीवार ए’न्जलको अ’न्त्येष्टि प्रक्रियामा सहभागी हुन मानिसहरू ला’इन लागेका थिए।

समाचारसंस्था रोयटर्सका अनुसार शो’कमग्न मानिसहरूले क्रा’न्तिका गीत गाउनुका साथै कूवि’रुद्ध ना’रा लगाएका थिए। ज्यान गु’माउँदा किशोरीले लगाएको ए’भ्रिथि’ङ्ग वी’ल बी ओ’के अर्थात् सबै कुरा ठिक हुनेछ ले’खिएको टि’सर्टको तस्बिर भाइरल भएको छ। प्र’दर्शनमा भाग लिनु ख’तरनाक भएको जानकार उनले फेसबुकमा आफ्नो मृ’त्युपश्चात् अ’ङ्गदान गरिदिन आग्रह गरिएको सन्देश लेखेकी थिइन्।

म्या’ट थू बुधवारको प्र’दर्शनमा उनीसँगै थिए। उनका अनुसार ए’न्जलले प्र’दर्शनकारीले अ’श्रुग्यासको पि’रोपना प’खाल्न स’कून् भनेर पानीको पा’इप खोल्न त्यसमा खु’ट्टाले हा’निन्। म्या’ट थू’ले समाचारसंस्था रोयटर्सलाई बताए अनुसार प्रहरीले गो’ली च’लाउन था’लेपछि एन्जलले उनलाई सहयोग गर्ने प्रयास गरेकी थिइन्।

‘उनले मलाई बस्, नत्र तिमीलाई गो’ली लाग्छ भनिन्,’ त्यो क्षण सम्झिँदै उनले सुनाए, ‘उनले अरू प्र’दर्शनकारीको ख्या’ल गरिन् र सु’रक्षा गरिन्।’ उनका अनुसार ए’न्जलमाथि सुरुमा प्रहरीले अ’श्रुग्या’स प्र’हार ग’र्‍यो र त्यसपछि गो’ली हा’नेको थियो ।म्या’ट थूले गत चु’नावमा पहिलो पटक भोट ख’सालेकी एन्जल एक प्रसन्न केटी भएको बताए।

‘उनले परिवारलाई र परिवारले उनलाई निकै माया गर्थे,’ उनले भने, ‘हामी यु’द्धमा छैनौँ। सर्वसाधारणमाथि गो’ली च’लाउनुपर्ने कुनै कारण छैन।’ मानिसहरूले ए’न्जललाई सामाजिक सञ्जालमा पनि श्र’द्धाञ्जली दिएका छन्। एकजना साथीले फेसबुकमा लेखेका छन्, ‘मेरो मुटुले निकै दु’खेको अ’नुभव गरेको छ।’ अर्काले लेखेका छन्, ‘चि’रशा’न्तिको कामना साथी, हामी यो क्रा’न्तिमा अ’न्तिमसम्म ल’ड्ने छौँ।’ उक्त घ’टनापछि पनि म्या’न्मारमा प्र’दर्शन रो’किएका छैनन्।

या’ङ्गुन र मा’न्डले लगायत अन्य सहर र नगरहरूमा दशौँ हजार मानिसहरू सडकमा उ’त्रिएका थिए। रा’ष्ट्रसङ्घीय मानव अधिकार उ’च्चायुक्त ब्या’चलेटले जा’री गरेको वक्तव्यमा कू’यता संसद् सदस्य र प्र’दर्शनकारीहरू सहित १,७०० भन्दा धेरै मानिस गि’रफ्तार गरिएको उल्लेख छ। उनले व्या’पक प्र’दर्शन र घ’टनाक्रमको अनुगमनमा रहेको अ’प्ठेरोका कारण उक्त सङ्ख्या निकै धेरै पनि हुनसक्ने बताइन्। म्या’न्मारको सेनाले मृ’त्युबारे कुनै प्र’तिक्रिया दिएको छैन।

Loading...
प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार १४:२२