बढ्यो विदेशी मुद्राको भाउ , कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युके पाउण्ड र बहराईन दिनारसहित अन्य केही देशको विनिमयदर बढेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ १४ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८१ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ६४ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

Loading...
प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार ०४:०५