रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

चितवन / चितवन जिल्ला अदालतले रवी लामिछाने सहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हि रासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् ।

शुक्रबार बिहान भएको बहसको आधारमा रवी सहित ३ जनालाई अ,नुसन्धानको लागि म्याद थपिएको हो । तीनैजना प्रहरी हि.रासतमा रहनेछन् ।

प्रहरीले बिहीबार बेलुकी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई कार्यालयबाटै प क्राउ गरेर चितवन लगेको थियो।

चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार प क्राउ गरेको थियो।

Loading...
प्रकाशित मिति ३१ श्रावण २०७६, शुक्रबार ०९:४०