फिल्मी शैलीमा गाडीले विद्यालय भवनको भित्ता फोडेर कम्प्युटर कक्षामा छिरेपछि (भिडियो)

बारा। बाराको निजगढमा हिजो दिउसो करिव ४ बजे रौतहटको चन्द्रपुरबाट आएको स्कार्पियो दुर्घटना भएको छ ।

बाराको निजगढमा भएको सो दुर्घटना निजगढ स्थित आदर्श हिमचुली विद्यालयको भवन फोरेर कम्प्युटर कक्षा भित्र छिरेको छ ।

दुर्घटना हेर्दा फिल्मी शैली भन्दा कम नभएको बताउछन स्थानिय बासीहरु, रोकिराखेको गाडी १० बर्षे बालकले चलाउदा विद्यालयको भवन फोरेर भित्र छिरेको थियो ।

भवनमा रहेको कम्प्युटरहरु पुर्ण रुपले नश्ट भएको छ ।

हेरौं पुरा भिडियो:

तस्वीर: प्रलाद तिमल्सिना

Loading...
प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ०१:५४