रबि लामिछानेलाई रमेश प्रसाईले भेटेपछि सुनाए रबिको मनछुने संदेश (पुरा भिडियो)

काठमाडौँ, ३२ साउन । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरु आक्रोशित हुन थालेका छन ।

गत साउन २० गते चितवनको एक होटेलमा आ*त्मह*त्या गर्नु अगाडी आफ्नो मोबाइलमा भिडियो संदेश रेकर्ड गर्दै आफ्नो मृत्युको जिम्मेवार रबि लामिछाने, अश्मिता कार्की र युवराज कंडेललाई भनेका थिए । सोही भिडियोको आधारमा र अन्य आधारमा प्रहरीले रबि लामिछाने लगायतलाई अनुसन्धानका लागि पक्राउ गरेका हुन् ।

तर रबि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरु भने आक्रोशित बनेका छन । सोझा जनताको पक्षमा पत्रकारिता गर्दै आएका रबि लामिछानेका समर्थक रमेश प्रसाई पनि चितवन पुगेका छन ।

उनि अन्य हजारौ समर्थकको बीचमा नाराबाजी गर्दै रबि दाईलाई रिहाई गर बरु मलाई हिरासतमा हाल भन्दै सडकमा उत्रिएका छन ।

रमेश प्रसाईले हिरासतमा रहेका रबि लामिछानेलाई भेटेर आएका छन। रमेशलाई भेट्ने क्रममा रविले आफ्ना समर्थकलाई संयम भएर बस्न आग्रह गरेका छन् । भिडियो हेर्नुहोस :

Loading...
प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ११:१०