काठमाडौं / गायिका रेखा जोशी र नेत्र परियारको अर्काकी बैकनी बोलको गीत सार्वजनिक भएको छ ।
आर एस फिल्मको प्रश्तुतीमा बिशेष डिजिटलको युट्यूवबाट गीत सार्वजनिक भएको हो । नवराज परियारको शब्द तथा नेत्र परियारको संगीत रहेको गीतमा गायिका रेखा जोशी र नेत्र परियारले स्वर दिएका छन् । गीतको एरेन्ज भने भिम थापाले गरेका हुन् ।
रमेश बिजुली बिसीको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा सबिता, प्रकाश, केशर, सिम्रन, आरोहि र मदनले अभिनय गरेका छन् । गीतलाई दर्शकले राम्रो भनेका छन् ।
भिडियो :