उदयपुर कटारीमा रवि लामिछाने समर्थकहरु

काठमाडौं। आ त्म हत्या दुरु त्साहन अभि योगमा प क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको विषयमा चितवन जिल्ला अदालतमा सुनुवाइ चलिरहेका बेला उदयपुरमा ठूलो संख्यामा लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् ।

उनीहरुले दो षीलाई कारवाही गर्न र निर्दोषलाई रि हा गर्न माग गरे ।

उनीहरुले रवि लामिछानेका पक्षमा मात्र नभइ शालिकराम पुडासैनीलाई न्याय दिलाउन समेत माग गरेका थिए ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ११:०६