चितवनमा सुनुवाइ चल्दै गर्दा काठमाडौंमा विशाल प्रदर्शन, रविकाे पक्षमा नाराबाजी

काठमाडौं। आ त्मह त्या दु,रुत्साहन अभियोगमा प क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको विषयमा चितवन जिल्ला अदालतमा सुनुवाइ चलिरहेका बेला काठमाठौंको माइतीघर मण्डलामा ठूलो संख्यामा लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् ।

उनीहरुले दोषीलाई का रवाही गर्न र निर्दोषलाई रिहा गर्न माग गरे ।

उनीहरुले रवि लामिछानेका पक्षमा मात्र नभइ शालिकराम पुडासैनीलाई न्याय दिलाउन समेत माग गरेका थिए ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १५:२१