काठमाडौं, ४ भदौ / नेपाली सेनाले ठुलो संख्यामा दर्खास्त माग गरेको छ। सेनाले २ सय ५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को दरखास्त माग गरेको हो।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो।
विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ।
हेर्नुस सुचना :
Loading...