पुडासैनी भिडियो प्रकरण : ३ जना विरुद्ध निकिताको जाहेरी

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आ त्म ह त्या प्रकरणमा प्रहरी हि रासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्र हरीमा जाहेरी दिएकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आ त्म ह त्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

मुलुकी अ पराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।

पुडासैनी  आ त्म ह त्या गर्न दु,रुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प क्राउ अनुसन्धान गरिरहेको छ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०८:१७