प्रिया लामा र अमित बाबु रोकाय को “हजार जन्म” सार्वजनिक …(भिडियो सहित)

काठमाडौं १८ असार । नेपाली सांगेतिक बजारमा मा निकै चर्चित नाम हो अमीत बाबू रोकाय पछिल्लो समय शब्दमा होस लय होस या स्वरमै होस सबै पक्ष बाट नेपाल सांगेतिक क्षेत्रमा मा सबैको मन मुटुमा बस्न सफल सर्जक तथा गायक अमीत बाबु रोकाय र गायीका प्रिया लामाको स्वरमा रहेको “हजार जन्म” बोलको गीत सार्वजनिक भयको छ।

भिडियो हेर्नुहोस् :

गीतको शब्द शृजना सन्तोश बि.सीले गरेका हुन भने लय शृजना गायक अमित बाबु रोकायले नै गरेका हुन।

गीतको म्युजिक भिडियोमा राजेश बि.सी र अफियाना गुरुङको अभिनय रहेको छ ।भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन्।

 

Loading...
प्रकाशित मिति १८ असार २०७६, बुधबार ०६:५९