सोलुखुम्बु ०५ भदौ / बिहीबार बिहान ७ बजे सोलुखुम्बुमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भुकम्प गएको जनाइएको छ ।
बिहानै भुकम्प गएपछी सोलुखुम्बुको गोलीमा त्यहाका स्थानीयमा खैलाबैला भएको थियो ।
प्रहरीका अनुसार भूकम्पले सोलुखुम्बुमा कुनै धनजनको क्षति नभएको जनाएको छ ।
तस्बिर / सोलुखुम्बु गोलि
Loading...