“चौतारीको बर” मा सन्दीप क्षेत्री र समिक्षा पोखरेलको रोमान्स (भिडियो)

काठमाडौँ । गायक सन्तोष अधिकारीको “चौतारीको बर” बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुमन बैरागी पण्डितको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाकंन,विकाश दाहालको सम्पादन,प्रशान्त तामाङको कोरियोग्राफी र अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

भिडियोमा सन्दिप क्षेत्री र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

हेरौ भिडियो

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १०:०१