काठमाडौं ५ भदौ / चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको रहस्यमय नि धनबारे सत्य तथ्य छानबिन गरेर दो षीलाई कारबा ही गर्न माग गरेकी छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर प्रचण्डकी पुत्रीसमेत रहेकी रेणुले ‘दो lषी नछुटून, निर्दाेष नपरुन’ मान्यताको आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेकी छन् ।
साथै उनले प्रहरीको अ नुसन्धान प्रभावित नगर्न र घ टनासँग सम्बन्ध नै नरहेका राजनीतिक दलका शीर्ष नेता तथा आफूमाथि लगाइएको आ रोप र गालीगलौजको भर्त्सना गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।