७ चोटी परिक्रमा गर्दा सम्पूर्ण पाप नष्ट हुने गाई बाच्छे ढुंगा

बडीकेदार गाउँपालिका– ५ केदारमा रहेको गाई बाच्छे ढुंगा । भिरालो ठाउँमा रहेको उक्त ढुंगाको ७ चोटी परिक्रमा गर्दा सम्पूर्ण पाप नष्ट हुने तथा धर्म प्राप्त हुने जनविश्वास रहेको छ ।

तस्वीर रासस

Loading...
प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार ००:००